arrow

रणवीर र आलियाबीच मस्ती

logo
हाम्रा कुरा
प्रकाशित २०७८ भदौ ५ शनिबार
ranabir-alia.JPG

काठमाडौं । बलिउड अभिनेता रणवीर सिंह र अभिनेत्री आलिया भट्टबीच मस्ती शुरु भएको छ । यो मस्ती फिल्म ‘रकी और रानीकी प्रेम कहानी’ मा भएको हो । उनीहरु दुवैले स्क्रिन मस्ती गर्न थालेका हुन् । 

आलियाले भिडियो सेयर गर्दै फिल्ममा आफ्नो लुक देखाएकी हुन् । उनी बोल्ड लुकमा देखिएकी छिन् । उनले साडी र ब्याकलेस ब्लाउज लगाएकी छिन् । जहाँ उनलाई उत्तेजक देखिएको छ । 

आलिया यसअघिका भूमिका भन्दा फरक बोल्ड भूमिकामा देखिएकी छिन् । रणवीर आलियाको शैलीमा नयाँ स्वागमा देखिएका छन् । उक्त भिडियोको ब्याकग्राउण्डमा करण जौहरको आवाज सुनिन्छ ।

उनले पृष्ठभूमिमा ‘रकी और रानी विल्कुल तयार छ, आऔं शुरुआत गरौं उनीहरुको प्रेम कहानी, लाइट्स, क्यामेरा, एक्सन’ भनेको आवाज सुनिन्छ । उक्त फिल्मको सुटिङ शुरु भएको हो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ