arrow

मध्यरातमा मन्त्रिपरिषद बैठकः  संसद विघटनको संभावना

logo
हाम्रा कुरा
प्रकाशित २०७८ जेठ ८ शनिबार
cabinet-KP.jpg

काठमाडौं । राष्ट्रपतिले प्रधानमन्त्रीमा दाबी परेका केपी शर्मा ओली र शेरबहादुर देउवाको मागदाबी खारेज खरेसँगै मन्त्रिपरिषद बैठक शुरु भएको छ ।

बैठक प्रधानमन्त्री केपी शर्मा ओलीको सरकारी निवास बालुवाटारमा भर्खरै शुरु भएको हो । बैठकले संसद विघटनका लागि राष्ट्रपतिसमक्ष सिफारिस गर्न सक्ने उच्च स्रोतले जनाएको छ । यसअघि आजै साँझ ७ बजे बोलाइएको बैठक स्थगित भएको थियो।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ