arrow

संक्रमणबाट विराटनगरका उद्योगी सुनिलको मृत्यु

logo
विवेक मिश्र,
प्रकाशित २०७८ वैशाख २७ सोमबार
sunil-tebd.jpg

मोरङ । कोरोना संक्रमण पछि उपचाररत मोरङ विराटनगरका उद्योगी सुनिल टिवडेवालको मृत्यु भएको छ । टिवडेवाल मोरङ व्यापार सङ्घका कार्यसमिति सदस्य समेत हुन् ।

४५ वर्षीय टिवडेवाल कोरोना संक्रमण पछि विराट मेडिकल कलेजमा उपचाररत थिए । हाइटेक र एसटी फेब्रिक्स कार्पेट उद्योगका सञ्चालक युवा उद्योगी टिवडेवालको निधनले विराटनगरका उद्योगी व्यापारी स्तब्ध भएका छन् ।

मोरङ व्यापार सङ्घका अध्यक्ष प्रकाश मुन्दडाले एक कुशल मित्र गुमाएको भन्दै दुःख व्यक्त गरेका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ