arrow

राष्ट्रिय सभामा कांग्रेसको अवरोध, अर्को बैठक जेठ ६ मा बस्ने [भिडियो]

logo
हाम्रा कुरा
प्रकाशित २०८१ जेठ ४ शुक्रबार
rastriya-sabha-81-2-3.jpg

काठमाडौँ । राष्ट्रिय सभाको आजको बैठकमा पनि प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले विरोध जनाएको छ सभाको कार्य तालिकामा प्रवेश गर्न नपाउँदै नेपाली कांग्रेसका सांसदहरूले उठेर विरोध जनाएपछि सभा अवरुद्ध भएको हो । 

बैठकमा कांग्रेस सांसदहरूले उठेर विरोध जनाएपछि राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाख दाहालले सभाका प्रक्रियाहरू अघि बढाउन नसकिएको भन्दै सभालाई सहज रूपमा सञ्चालन गर्न व्यवस्था दिन आग्रह गरे । उनले समस्या राष्ट्रिय सभामा उत्पत्ति नभएकाले विरोध नगरिदिन आग्रह गरे ।

राष्ट्रिय सभाको अर्को बैठक २०८१ साल जेठ ६ गते आइतबार दिउँसो सवा १ बजे बस्ने गरी स्थगित भएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ