arrow

डढेलो निभाउन जाँदा आफैँ दुर्घटनामा दमकल [फोटोफिचर]

logo
हाम्रा कुरा
प्रकाशित २०८१ वैशाख ८ शनिबार
damkal-accident-81-01-08-(6.jpg

काठमाडौँ । चोभारमा शनिबार लागेको डढेलो निभाउन जाँदा जुद्द वरुण यन्त्रको एक दमकल दुर्घटनामा परेको छ । मध्यान्ह १२ बजेतिर चोभारको चाप डाँडामा लागेको आगो निभाउन जाँदा १ बजेर १० मिनेटमा सो दमकल दुर्घटना भएको हो । 

७ जना सवार दमकल कर्मचारीमध्ये ६ जना घाइते भयका छन् भने १ जना सकुशल रहेको प्रत्यक्षदर्शीले बताए । 

damkal-accident-81-01-08 (7).jpg
damkal-accident-81-01-08 (8).jpg
damkal-accident-81-01-08 (9).jpg
damkal-accident-81-01-08 (1).jpg
damkal-accident-81-01-08 (2).jpg
damkal-accident-81-01-08 (3).jpg
damkal-accident-81-01-08 (4).jpg
damkal-accident-81-01-08 (5).jpg


लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ