arrow

ढाका टोपीमा सन्नी लियोन, नेपाल छोड्नु परेकोमा दु:खी

logo
प्रकाशित २०७३ असार १५ बुधबार
sunnynepal.jpg.jpeg
काठमाडौँ । बलिउड अभिनेत्री सन्नी लियोन नेपाली ढाका टोपीमा देखिएकी छन् । उनले आफ्नो ट्विटर एकाउण्मा नेपाली टोपि लाउन पाएकोमा खुशि व्यक्त गरेकी छन् । उनेले - नेपाल छोड्नु परेकोमा दुखी रहेको र  नेपाली टोपि लाउन पाएकोमा खुशि  रहेको,  ट्विट गरेकी छन् ।
 
सन्नी जिङ्क भोड्काको प्रमोशनको लागि मंगलवार काठमाडौ आएकी हुन् । उनका साथमा उनका पति पनि आएका थिए । सन्नी जिङ्क  भोड्काको एम्बासेडर हुन् ।  जिंक भोड्काले एक प्रतियोगिताको आयोजना गरि मंगलवार  विजेताहरुलाई सन्नीसँग पार्टी गर्ने अवसर प्रदान गरेको थियो । 
 
कार्यक्रम मंगलबार राती हायत रिजेन्सीमा आयोजना गरिएको थियो ।  पछिल्ला दिनहरुमा भारत मात्र नभई नेपालका युवाहरुको पनि ढुकढुकी बनेकी छन् सन्नी लियोन । 
 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ