arrow

सैफ अली खान अस्पताल भर्ना

logo
प्रकाशित २०७३ असार १३ सोमबार
saif.jpg.jpeg
एजेन्सी । अभिनेता सैफ अली खान अस्पताल भर्ना भएका छन् । उनि चलचित्र सुटिङगको क्रममा औलामा चोट लागे पछि अस्पताल भर्ना भएका हुन् । सैफलाई कोकिलाबेन अम्बानी अस्पताल पुर्‍याएको छ  । उनको अस्पतलामा सामान्य सर्जरी गरिएको छ ।
 
भारतिय सञ्चार माध्यमका अनुसार  सैफलाई आइतवार अस्पताल लगिएको हो । उनलाई अस्पतालबाट एक वा दुई दिन पछि अस्पतालले रिफर गर्ने जनाएको छ ।
 
सैफको वहिनि सोहा अली खानका अनुसार सैफ अब बिल्कुल ठीक छन् । डक्टरको सल्लाह अनुसार उनलाई अस्पतालबाट डिस्चार्ज गरिनेछ ।
 
४५ वर्षीय सैफ अक्षत वर्माको निर्देशनमा बनेको आफ्नो  होम प्रोडक्शन चलचित्रको सुटिङगमा व्यस्त रहेका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ