arrow

अर्जुन कपूर, पहिले र अहिले

logo
प्रकाशित २०७३ असार १२ आइतबार
arjunkapoor.jpg.jpeg
एजेन्सी। आज अभिनेता अर्जुन कपुरको ३१ औँ जन्मदिन।  उनको जन्म २६ जून, १९८५ मा भएको हो। उनि चलचित्र निर्माता तथा निर्देशक बोनी कपूरका छोरा हुन्। चलचित्र 'इशकजादे' बाट बलिउड डेब्यू गरेका अु्जुनको पहिलो चलचित्र  सुपरहिट रह्यो। यस बाहेक उनले 'गुण्डे', 'टू स्टेट्स', 'तेवर', 'की एण्ड का' जस्ता चलचित्रमा अभिनय गरिसकेका छन्। उनले टेलिभिजन रियलिटी शो 'खतरो के खेलाडि' को प्रस्तोताको रुपमा पनि काम गरे।
 
चलचित्रमा आउनु पहिले अर्जुनको तौल निकै ज्यादा रहेको थियो। तौल  घटाउन  सलमान खानले उनलाई सल्लाह पनि दिएका थिए। सलमानको सुझावसँगै अर्जुनले ४ बर्षमा आफ्नो ५०  किलो तौल कम गरे।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ