arrow

चार देश जहाँ सूर्य अस्ताउन बिर्सिए

logo
प्रकाशित २०७३ असार ४ शनिबार
2016_6image_16_12_483496533t1-ll.jpg.jpeg
एजेन्सी ।  हामि सबैलाई थाहा छ  दिनको सुरुवात सुर्यको प्रकाशबाट हुन्छ । त्यस्तै रात उज्यालो हटनुले । सूर्य उदाउनु र अस्तउनुले एक दिनलाई जनाउदछ । त्यसैगरि दिनलाई हप्ता , महीना र बर्ष गरि छुटाइएको हुन्छ ।  तर विश्वमा केहि यस्ता देशहरु पनि छन् जहां महिनौ सम्म सूर्य अस्ताउदैनन् । यी देशहरुमा २४ सै  घण्टा उज्यालो भइरहन्छ ।  
 
१.नार्वे
 नार्वेलाई ल्याण्ड अफ द मिड नाइट सन भनिन्छ । नर्वेमा मे महिना देखि जुलाई सम्म सूर्य अस्तउदैन । सो समयको सुन्दरता हेर्नको लागि विश्वभरका मानिसहरु नर्वे पुग्ने गर्दछन् ।
 
२.स्वीडेन
स्वीडेनमा आधा रात सम्म पनि सूर्यको उज्यालो रहि रहन्छ । स्वीडेनमा मे महिनको सुरुवात देखि अगस्त सम्म मध्य रात सम्म सूर्य अस्ताउदैन ।
 
३.आइसल्याण्ड
आइसल्याण्ड निकै सुन्दर देश हो । यहा तपाई आधा रात सम्म प्राकृतिक प्रकाशको मजा लिन सक्नुहुनेछ । आइसल्याण्डका झरना, ज्वालामुखी,ग्लेशियरले तपाईलाई विशेष आकर्षीत गर्नेछन् ।
 
४.क्यानडा
क्यानडामा  ५०-५० दिन सम्म सूर्य अस्तउदैन । सो कारण क्यानाडामा आधा रात सम्म अध्यारो हुदैन ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ