arrow

बजेट ७३/७४: ईन्धनमा पुर्वाधार कर, दैनिक उपभोग्य बस्तुमा मुल्यबृद्धि निश्चित

logo
प्रकाशित २०७३ जेठ १५ शनिबार
bishnu-poudel.jpg.jpeg
काठमाडौं। संसदमा आर्थिक वर्ष २०७३/७४ को  बजेट पेश गर्ने क्रममा आर्थमन्त्री बिष्णु प्रसाद पौडेलले भारतबाट आयात हुने पेट्रोलियम पदार्थमा प्रति लिटर रु. ५ बढाउने बताएका छन्। बढाईएको रकमलाई पुर्वाधार कर नामाकरण गरिएको छ। 
 
पुर्वाधार कर बुढीगण्डकी जलविद्युत आयोजनामा लगानि गरिने पनि अर्थमन्त्रीले जानकारी दिएका छन्। सरकारले भन्सार बिन्दुमै पेट्रोल, डिजेल, हवाई ईन्धनर मट्टीतेलमा पुरवाधार कर लगाउने योजना रहेको छ। 
 
उक्त करले दैनिक उपभोग्य बस्तुको मुल्य बढ्ने निश्चित रहेको छ। देशमा सबैभन्दा बढी दैनिक उपभोगका बस्तुहरु आयात गरिने हुँदा ढुवानी भाडा दरमा बृद्धि हुँदा मुल्य बढ्ने निश्चित रहेको छ। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ