arrow

अर्थमन्त्रीले कृष्ण प्रसाद भट्टराई र गिरीजा प्रसाद कोईरालालाई सम्झेनन्

logo
प्रकाशित २०७३ जेठ १५ शनिबार
bisnu-paudel-new.jpg.jpeg
काठमाडौं। संसदमा आर्थिक वर्ष २०७३/७४ को  बजेट पेश गर्ने क्रममा आर्थमन्त्री बिष्णु प्रसाद पौडेलले सम्बोधन गर्ने क्रममा नेपाली प्रजातान्त्रिक आन्दोलनका अग्रज ब्यक्तिहरु सम्झने क्रममा नेपाली काँग्रेसका नेताहरु स्व. कृष्ण प्रसाद भट्टराई र स्व. गिरिजा प्रसाद कोईरालाको नाम सम्बोधन गरेनन्।
 
उनले सम्बोधन गर्ने क्रममा स्व. पुष्पलाला श्रेष्ठ, स्व. बिशेश्वर प्रसाद कोईराला, स्व. मदन भण्डारी, स्व. गणेशमान सिंह श्रेष्ठ र स्व. मनमोहन अधिकारी लगायत सबै प्रजातन्त्र प्रति सहादत गर्ने ज्ञान-अज्ञात सहिदलाई सम्झेका छन्। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ