arrow

यी हुन् बलिउडका कलाकारका सन्तान

logo
प्रकाशित २०७३ जेठ १४ शुक्रबार
srk-kids-story_647_110415102010.jpg.jpeg
एजेन्सी। बलिउडका चर्चित कलाकारका छोरा छोरि बारेमा जान्न र र उनिहरुलाई हेर्न जो कोहि पनि इच्छा हुन्छ। चर्चामा रहेका अभिनेता अभिनेत्रिका सन्तान कुनै कलकार भन्दा कम हुदैनन्। बलिउडमा प्राय  फिल्मी परिवारका सन्तान चलचित्र क्षेत्रमा नै छाउन चाहान्छन्। तर  पर्दामा आउनु पुर्व दर्शकहरुले कलाकारका छोरा छोरि बारेमा केहि बुझ्न आवश्यक हुन्छ। हेरौ बलिउडका  १० कलाकारका सन्तान। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ