arrow

सलमान खानको चलचित्र सुल्तानको ट्रेलर सार्वजनिक (ट्रेलर सहित)

logo
प्रकाशित २०७३ जेठ १२ बुधबार
sultansalman.jpg.jpeg
एजेन्सी ।  सलमान खान बलिउडका सफल अभिनेता हुन् ।उनि सफल हुनुको पछाडि  थुप्रै कारणहरु मध्ये एक उनलाई  धेरै फ्यानहरुले रुचाउनु पनि हो । सलमानले  फ्यानहरुका लागि यस बर्ष नयाँ चलचित्र सुल्तान लिएर आउदैछन् ।
 
 सलमानको सो  चलचित्र सुल्तानको ट्रेलर सार्वजनीक भएको छ । चलचित्र यस बर्षको  ईदमा  रिलीज हुदैछ ।
 
चलचित्र हरियाणाका  पहलवान सुल्तान अली खानको जिवनिमा आधारित छ। चलचित्रमा सलमान खान  सुल्तान अली खानको भुमिकामा अभिनय गरेका छन् । चलचित्र खेलसँग सम्बन्धित छ ।
 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ