arrow

सन्नीको नयाँ रुपले बलिउडमा हलचल

logo
प्रकाशित २०७३ जेठ १२ बुधबार
sunnyssss.jpg.jpeg
एजेन्सी । पूर्व पोर्न स्टार एवं बलिउड अभिनेत्री  सन्नी लियोनलाई सुन्दर तथा स्टाइलिस अभिनेत्रीको रुपमा चिनिन्छ । उनि बेला बेलामा फरक-फरक प्रयोगले चर्चामा आउने गर्दछिन् ।  सन्नी अहिले अफ्नो कपालमा नयाँ नयाँ रङको प्रयोग गरिरहेकी छन् । उनको यो नयाँ रुपले बलिउडमा हलचल  मच्चाइ रहेको छ । 
 
सन्नी लियोनले आफ्नो कपाललाई मे महिनाको सुरुमा नीलो र बैगुनी रङगले सजाएकी थिइन्  । उनले यसै हप्ता आफ्नो  कपालको रङ  बदलेर   गुलाबी (पिंक) बनाइन्  ।
 
सन्नीले ट्विटरमा आफ्नो  गुलाबी कपालको फोटो सेयर गरेकी छन् । साथै हेयर स्टाइलिस्टलाई धन्यवाद दिएकी छन् ।
 
सन्नीले तस्बिर सँगै लेखिन् - "पिंक! राम्रो मेकअपको लागि नीना सागरीलाई धन्यवाद । पिंक कपालको लागि थोमस मोउकालाई पनि धन्यबाद । नयाँ प्रयोगको उत्साह । "



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ