arrow

प्रचण्डको उद्घोष–‘२ वर्ष पछि १ नम्बर पार्टी’

logo
प्रकाशित २०७३ वैशाख २२ बुधबार
gumda-gorkha.jpg.jpeg
काठमाडौं । एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले सरकारबारे यतिबेला गम्भीर प्रश्नहरु एठेको बताएका छन् । नेपाल सरकारबाट उपलब्ध हुने राहत सम्झौता कार्यक्रमको सिलशिलामा बिहान गोरखाको हिमाली गाउँ गुम्दा पुगेका दाहालले यस्तो बताएका हुन् ।   दाहालले भने, ‘यस बारे हाम्रो पार्टी र अन्य पार्टीहरु बीचमा छलफल भइरहेको छ ।’
 
दाहालले ५ माओवादी पार्टीहरुबीच एकता केही दिनभित्रै हुने बताउँदै एमाओवादी २ वर्षमा देशकै १ नम्बरको पार्टी बन्ने बताए । दाहालले भने, ‘भूकम्प गएको एक वर्ष पछि तपाईहरुमा नयाँ उत्साह र नयाँ आत्म विश्वास पलाएको महशुस भएको छ ।’ दाहाल लाप्राक, बारपाक लगायतका गोरखाका गाउँहरुमा राहत सम्झौता कार्यक्रम र भौतिक संरचनाहरुको शिलान्यासका क्रममा त्यसतर्फ प्रस्थान गरेका हुन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ