arrow

पर्यटन प्रवद्र्धनका लागि इलाममा चित्रकला प्रदर्शनी

logo
प्रकाशित २०७३ वैशाख २० सोमबार
illam-exbt.jpg.jpeg
इलाम । इलाम जिल्लाको सदरमुकाम इलाम बजारमा इलामेली युवा चित्रकारहरुले सामूहिक चित्रकला प्रदर्शन गरेका छन् । चित्रकलाको माध्यमबाट जिल्लाको पर्यटन प्रवद्र्धन र संस्कृतिलाई प्रचार–प्रसार गर्ने उद्देश्यले आइतबार आयोजित एक दिने प्रदर्शनीमा ६० वटा चित्रकला प्रर्दशन गरिएको युवा चित्रकार तिर्थ लिम्बुले जानकारी दिए । 
 
सप्तरङ्गी कला केन्द्रले आयोजना गरेको प्रदर्शनीमा १५ सय दर्शकले अवलोकन गरेका आयोजकले जनाएको छ । जिल्लाको पर्यटन विकासमा यस प्रकारका कार्यक्रम गर्दै जानुपर्ने दर्शकहरुको धारणा छ । 
 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ