arrow

भर्जिनिटी टेस्ट पास गरे पुलिसको जागिर

logo
प्रकाशित २०७३ वैशाख १७ शुक्रबार
woman-police-2_1461138018.jpg.jpeg
एजेन्सी। इन्डोनेसियाको प्रहरीमा भर्ती हुन महिलाले भर्जिनिटी टेस्ट पास गर्नु पर्छ। भर्जिनिटी टेस्ट विवादित 'टू फिंगर टेस्ट' बाट गरिन्छ। मानव अधिकारवादि संगठन र मीडियाको आलोचनाका बावजूद पनि सरकारले सो टेस्ट बन्द गर्ने तदारुकता देखाएको छैन।
 
महिला आवेदनकर्ता छनोट कमिटीको अगाडी परेड समेत गर्नु पर्छ। कमिटीमा भने पुरुष हुन्छन्। निर्णायकले यस क्रममा जो सुन्दर छन् ती महिलालाई कुराउछन्। एक रिपोर्टका अनुसार, इन्डोनेसियन पुलिसमा यो नियम सन् १९६५ देखि लागु भएको हो।
 
इन्डोनेसियाको आधुनिक पुलिस फोर्स, इन्डोनेसिया स्वत्रन्तता पछि सन् १९४६ मा बनेको हो। करीब २० वर्ष पछि सन् १९६६ मा पुलिस मिलेट्री को अधीनमा रह्यो । सन् १९९९ मा राष्ट्रपति सुहारतोको राजिनामा पछि पुलिस फोर्सलाई स्वायत्त बनाइयो।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ