arrow

विवाह अघि धूम मचाइन् बिपाशाले

logo
प्रकाशित २०७३ वैशाख १७ शुक्रबार
bbspfpy.jpg.jpeg
एजेन्सी। बिपाशा बसु र करण सिंह ग्रोवरको विवाह शनिवार हुदैछ। यो जोडिको विवाहको विधि बिहिवारवाटै सुरु भएको छ। २९ तारिक आज जुहूको एउटा क्लबमा मेहन्दी समारोह भएको छ। सो समारोहमा सिल्पा सेट्टी लगायत अन्य कलकारहरु पनि सहभागी भए। ३० अप्रिलमा दुबै बंगाली रितिरिवाज अनुसार विवाहको बन्धनमा बाधिने छन्। बिहिवार संगीत समारोह र शुक्रबार मेहन्दी समारोह  भएको छ। बिपाशा र करणले संगीत समारोह र मेहन‍्दी समारोहका तस्वीरहरु सामाजिक सञ्जालमा शेयर गरेका छन्। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ