arrow

आयो भ्यालेन्टाइन गीत भिडियो(भिडियो)

निक्कै नै रोमान्टिक स्वभाव रहेको गायक लक्ष्य्म थापाले उनको गीत पनि निक्कै नै मिठो तथा रोमान्टिक बनाएका छन ।

logo
प्रकाशित २०७२ माघ २४ आइतबार
Lakshyam-Song.jpg.jpeg
काठमाडौं । भ्यालेन्टाइन डे यानी प्रणय दिवस हरेक वर्ष फेब्ररी १४ तारिक मनाईने गरिन्छ ्रनेपालमा पनि यस् प्रणय दिवसलाई युवा(युवती देखी लिएर उमेर पुगेका सम्मले मनाउने गर्दछन ्रयही प्रणय दिवसको अवसर पारेर गायक लक्ष्य्म थापाको आफ्नो नयाँ प्रेम गीतको म्युजिक भिडियो सार्वजनिक गरिएको छ । निक्कै नै रोमान्टिक स्वभाव रहेको गायक लक्ष्य्म थापाले उनको गीत पनि निक्कै नै मिठो तथा रोमान्टिक बनाएका छन ।

यस् गीतको शब्द र संगीत पनि गायक लक्ष्य्म आँफैले दिएका छन भने यस् गीतको एरेन्ज भने नेपाल कै कम उमेरका म्युजिक एरेन्जर रिकेश गुरुङले गरेका छन् । यस गीत को छायान्कन हरिस सिन्हाद्वारा गरिएको छ भने निर्देशन हरिस सिन्हा र कुसुम सिटौलाद्वारा गरिएको छ । लक्ष्य्म थापाको यस् गीतको अडियो तथा भिडियो रेकर्डिङ सुत्र इन्टरटेनमेन्टले गरेको छ । साथै यस गीतमा रिगभेड इटानी र पूजा गडालले फिचरिङ गरेका  छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ