arrow

इराकमा नेपाली युवती अलपत्र

logo
प्रकाशित २०७२ माघ २४ आइतबार
इराकमा-नेपाली-युवती-अलपत्र.jpg.jpeg
 काठमाडौं । पतिसँग सम्बन्धविच्छेद गरेपछि हसुनपसुर-४३ भोजपुरकी १९ वर्षीया मनीषा राई भविष्य सुनिश्चित गर्न कतार वा दुवईमध्ये कुनै एक देशमा जान चाहन्थिन् ।
 
वेदेशिक राजगार कम्पनीको चक्कर लगाउँदै गर्दा उनी मानव तस्करी गर्ने गिरोहको फन्दामा परेको छ ।नागरिक दैनिकमा समाचार छ -काठमाडौंको मिराकल म्यानपावर कम्पनीका एजेन्ट बमबहादुर गुरुङले मनीषलाई सित्तै विदेश पठाइदिने प्रस्ताव गरे तर दुर्बई-कतार होइन, कुर्दिस्तान ।
 
सुरुमा इन्कार गरे पनि सबै खर्च एजेन्टलेनै बेहोरिदिने, पासपार्ट बनाइदिने र दुई वर्षमा ११ लाख कमाइ हुने बताएपछि उनी राजी भइन् ।गत असोज १३ गने कुर्दिस्तान जान दिल्ली उडेकी मनीषा अहिले इराकमा अलपत्र परेको अनको परिवारले जनाएको छ । एजेन्टले उनलाई पाँच लाख रुपैयाँमा बेचेको उनीहरुको आरोप छ ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ