arrow

चिकित्साशास्त्र अध्ययन संस्थानका डिनको राजिनामा

logo
प्रकाशित २०७२ माघ २४ आइतबार
डिन-प्रा.डा.राकेशप्रसाद-श्रीवास्तव.jpg.jpeg
काठमाडौं ।त्रिभुवन विश्वविद्यालयले चिकित्साशास्त्र अध्ययन संस्थानका डिन प्रा.डा.राकेशप्रसाद श्रीवास्तवले दिएको राजिनामा स्विकृत गरेको छ । उनले डिन सहित प्राध्यापक वाट समेत राजिनामा दिएका छन् ।
 
कान्तिपुर दैनिकमा खवर छ-श्रीवास्तवको राजिनामा स्विकृत भएसंगै सहायक डिन प्रा.डा.विमल कुमार सिन्हालाई निमित्त डिनको जिम्मेवारी दिइएको त्रिविका उपकुलपति डा.तिर्थ खनियाले बताए । डा.गोविन्द केसीको तेश्रो अनसन पछि २०७० साल माघ महिनामा डा.श्रीवास्तव बरिष्ठताको आधारमा डिन नियुक्त भएका थिए ।
 
 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ