arrow

झापामा क्यान्सर रोगीको सङ्ख्या नौ सय बहत्तर

logo
प्रकाशित २०७२ माघ २२ शुक्रबार
अर्बुद.jpg.jpeg
सुरुङ्गा (झापा)। झापामा क्यान्सर रोगीको सङ्ख्या ९७२ पुगेको जनाएको छ । 
 
आव ०६६÷६७ देखि चालु आव ०७२÷७३ को माघ १४ गतेसम्ममा झापामा क्यान्सर रोगबाट ९७२ जना पीडित बनेको जिल्ला जनस्वास्थ्य कार्यालय झापाका प्रमुख चन्द्रदेव मेहेताले बताए । 
 
आव ०७१÷७२ मा ११५ महिला र ११८ पुरुष क्यान्सर रोगबाट ग्रसित भएको र चालु आवको माघसम्ममा १२४ जना नयाँ क्यान्सरका रोगी फेला परेका छन् । जसमा ६६ महिला र ५८ पुरुष रहेको कार्यालयले जनाएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ