arrow

बाहुबलीका निर्देशकले बनाउने भए महाभारत, मुख्य भुमिकामा अमिताभ बच्चन

logo
प्रकाशित २०७३ चैत १७ बिहिबार
amitabh-shamitabh.jpeg
एजेन्सी । बाहुबलीका निर्देशक एस एस राजामौली अब महाभारतको कथा लिएर आउने भएका छन् । भारतिय संचारमाध्यमका अनुसार 'बाहुबली २'  को सुटिङ सकिनु पहिले नै एसएस राजामौली महाभारतमा आधारित चलचित्र माथि काम गर्न सुरु गरेका छन् ।
 
 एसएस राजामौलीको महाभारतमा अमिताभ बच्चन पनि मुख्य भुमिकामा देखिनेछन् । तर चलचित्रको प्रमुख भुमिकामा को रहने हो त्यस बिषयमा भने अहिले टुङगो लागि सकेको छैन । 
 
चलचित्रमा आमिर खान, रजनीकांत पनि रहन सक्ने बताइएको छ । अमिताभ चलचित्रमा भीष्म पितामहको भुमिकामा देखिनेछन् ।  अमिताभले सन् १०१२ मा आएको एनीमेशन चलचित्र 'महाभारत' मा भीष्म पितामाहको भुमिकाको लागि डबिंग गरेका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ