arrow

ब्राजिल विश्वकपमा छानिएपछि कप्तान नेइमार बने मस्तीखोर

logo
प्रकाशित २०७३ चैत १७ बिहिबार
neymar-bruna.jpeg
साओ पाउलो । सन् २०१८ को विश्वकप फुटबलमा ब्राजिल छानिएपछि कप्तान नेइमार मस्तीखोर बनेका छन् । उनले घरेलु मैदानमा पाराग्वेमाथि ३–० को जित हासिल गरी टिम चार खेल खेल्नु अगाडि नै रुसको टिकट काट्न सफल भएको भन्दै आफ्नी प्रेमिकासंग मस्ती गरेका हुन्। साओ पाउलोस्थित नाइट क्लवमा नेइमारले नाचेर नायिका प्रेमिकासंग मस्ती गरेका हुन्।
 
बार्सिलोना स्टार नेइमार ब्रुना माक्र्वेजाइनसंग केही वर्षदेखि डेटमा छन्। उनी एक म्युजिक इभेन्टमा सहभागी भइ साम्बा नाचसमेत नाचेको अन्तर्राष्ट्रिय संचारमाध्यमले बताएका छन्।  



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ