arrow

मैत्रिपूर्ण अन्तर्राष्ट्रिय फुटबलमा पोर्चुगल, फ्रान्स र नेदरल्याण्डसलाई झड्का

स्वीडेन, इटाली र स्पेन विजयी

logo
प्रकाशित २०७३ चैत १६ बुधबार
portugal-swedeen.jpeg
स्टाडियो डो मारिटिमो । मैत्रिपूर्ण अन्तर्राष्ट्रिय फुटबलमा पोर्चुगल स्वीडेनसंग पराजित भएको छ । घरेलु मैदान स्टाडियो डो मारिटिमोमा खेलेको पोर्चुगलले स्वीडेनसंग ३–२ को हार बेहोरेको हो ।
 
क्रिष्टियानो रोनाल्डोले १८ मिनेटमा गोल गर्दै पोर्चुगललाई अग्रता दिलाए । स्वीडेनका ग्रान्भिस्टले आत्मघाती गोल गर्दा पोर्चुगल २–० ले अगाडि भयो ।
 
तर त्यसपछि भिक्टोर क्लेसनले लगातार दुई तथा इन्जुरी समयमा जाओ कान्सेलोले आत्मघाती गोल गरेपछि स्वीडेनले अप्रत्याशित जित हासिल गरेको हो । 
 
यता, इटालीले नेदरल्याण्डसलाई २–१ ले हरायो । १० मिनेटमै इटालीका रोमाग्नोलीले आत्मघाती गोल गरेपछि नेदरल्याण्डले अग्रता लिए पनि त्यसको एक मिनेटमै एडर र ३२ औं मिनेटमा लियोनार्डो बोनुसीले गोल गर्दै इटालीलाई जिताए । 
 
त्यस्तै फ्रान्स स्पेनसंग २–० ले पराजित भएको छ । ६८ औं मिनेटमा डेभिड सिल्भाले आत्मघाती गोल गर्दा पारम्भिक अग्रता लिएको स्पेनलाई ७७ औं मिनेटमा जेरार्ड डिउलोफुले गोल थप्दै २–० ले जिताए । 
Cristiano Ronaldo and Co surrendered a two goal lead as they lost 3-2 to Sweden
Viktor Claesson (right) pulled one back with a neat finish shortly after half-time
Claesson (centre) clebrates with his team-mates after scoring the equalising goal
A Portugal player looks on dejected at the visitors celebrate completing their comeback
Ronaldo (left) opened the scoring with a near post finish in the 18th minute of the clash
Ronaldo (right) performs his trademark celebration in front of his home fans
The Real Madrid man's mother (left), son (centre) and girlfriend were in attendance
Gelson Martins (3rd left) and Ronaldo celebrate their side's second goal in Madeira 
 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ