arrow

विश्वकप छनोटमा ब्राजिल पाराग्वेमाथि हावी, कौटिन्हो, नेइमार र मार्सेलो नायक

logo
प्रकाशित २०७३ चैत १६ बुधबार
brazil-paraguay.jpeg
एरिना कोरिन्थियान्स । विश्वकप छनोट फुटबलमा सर्वाधिक धेरै पटक विश्वकप उचालेको ब्राजिल अर्को चरण नजिक पुगेको छ । लगातार ८ खेल जित्ने क्रममा बुधबार बिहान पाराग्वेमाथि ३–० को जित हासिल गर्दै ब्राजिल अर्को चरण नजिक पुगेको हो ।
 
ब्राजिललाई जिताउने क्रममा लिभरपुलका फरवार्ड पिलिप्पे कौटिन्हो, बार्सिलोना स्टार नेइमार र मार्सेलोले एक एक गोल गरे ।
 
नेइमारको एउटा पेनाल्टी प्रहारलाई भने पाराग्वेका गोलकिपर एन्टोनी सिल्भाले रोकिदिएका थिए ।
 
यो जितले अब ब्राजिल अर्को चरण पुग्न मात्र एक जित टाढा छ । यो समूहका अन्य खेलमा इक्वेडरले कोलम्बियासंग २–० को हार आत्मसात गरेको छ ।
 
त्यस्तै चिलीले भेनेजुएलालाई ३–१ ले हराएको छ । 
Philippe Coutinho points to the skies after opening the scoring for Brazil against Paraguay
Coutinho is mobbed by his international team-mates after finding the net from 18 yards
Coutinho lets out a scream of delight after firing his team in front at Arena Corinthians
The Liverpool forward picked out an excellent finish from the edge of the penalty area
Neymar sees his second-half penalty saved by Paraguay goalkeeper Antony Silva
But the Barcelona man did get his chance to celebrate when he netted Brazil's second goalMarcelo lifts the ball over Silva to complete the scoring in the 86th minute of the game
Brazil coach Tite enjoyed his eighth consecutive World Cup qualifying victory
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ