arrow

नेपाल र फिलिपिन्स फुटबल भिडन्त : ३० मिनेटमै नेपालले खायो ३ गोल

logo
प्रकाशित २०७३ चैत १५ मंगलबार
nepal-ph-p.jpeg

काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टिमले एसियन कप २०१९ छनोटको पहिलो खेलमा अहिले फिलिपिन्ससँग खेलिरहको छ । फिलिपिन्सको घरेलु मैदानमा नेपालले ३० मिनेटमै ३ गोल खाइएकाे छ । प्ले–अफबाट बाहिरिएर पनि नेपालले फेरि तेस्रो चरणको छनोट खेल्ने अवसर पाएको हो ।

नेपालले डेढ दशकयता एसियाली फुटबलको सबै भन्दा ठूलो प्रतियोगिताको अन्तिम छनोटमा फर्किदा फिफा वरीयतामा ४६ स्थानमाथिको फिलिपिन्सलाई प्रतिद्वन्द्वी पायो । एसियन कप छनोटमा ताजिकिस्तान र यमन पनि रहेको यो समूहमा शीर्ष वरीयताको टोली फिलिपिन्स नै हो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ