arrow

एसियन इमर्जिङ कप क्रिकेटः नेपाल र बंगलादेश मैदानमा, नेपालको कसिलो बलिङ

logo
प्रकाशित २०७३ चैत १५ मंगलबार
Nepal-cricket.jpeg
कक्स बजार । बंगलादेशमा भइरहेको एसियन इमर्जिङ कप क्रिकेटको दोस्रो खेलमा नेपालले आयोजक बंगलादेश यु–२३ टिमसंग खेलिरहेको छ । खेलमा नेपालले टस जितेर पहिले फिल्डिङ गरिरहेको छ ।
 
नेपालले कसिलो बलिङ गर्दा बंगलादेशले सुरुवातमै विकेट गुमाएको छ ।
 
नेपालले पहिलो खेलमा सोमबार पाकिस्तान यु–२३ टिमसंग ६ विकेटको हार बेहोरेको थियो ।
 
सेमिफाइनल प्रवेशको बाटो जिवितै राख्न नेपाललाई यो खेल जित्नैपर्ने दबाब छ ।  



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ