arrow

निर्वाचनको मुखैमा विभिन्न पार्टीका ४ दर्जन नेता कार्यकर्ता काँग्रेसमा भित्रिए

logo
प्रकाशित २०७३ चैत ७ सोमबार
congress_entry.jpeg
काठमाडौं । नेपाली काँग्रेस धादिङले निर्वाचनको मुखैमा ४ दर्जन नेता तथा कार्यकर्ताहरुलाई नेपाली काँग्रेसमा भित्र्याएको छ । निर्वाचन आउन दुई महिना पनि बाँकी नरहँदै नेकपा एमाले तथा नेकपा माओबादी केन्द्रका ४७ जना नेता तथा कार्यकर्ताहरु नेपाली काँग्रेसमा प्रवेश गरेको नेपाली काँग्रेस धादिङले जनाएको छ । 
 
सोमबार स्व. गिरिजाप्रसाद कोइरालाको सातौं स्मृति दिवसका अवसरमा जिल्ला पार्टी कार्यालयमा भएको कार्यक्रममा पार्टीका जिल्ला अध्यक्ष रमेश धमलाले उनीहरुलाई स्वागत गरेका हुन् ।  
 
नीलकण्ठ नगरपालिकाका , खनियावास , रुबिभ्याली , बसेरी र धुवाकोटका एमाले लगायत बिभिन्न पार्टीबाट काँग्रेसमा प्रवेश गरेकाहरुको नामावली।
 
कृष्ण बहादुर परियार 
नेत्र कुमारी परियार 
संगीता परियार
प्रकाश परियार
सुजन परियार
मनीषा परियार
मनीष परियार
राम बहादुर परियार
राममाया परियार 
सन्तोषी परियार
सुमन परियार 
हरि परियार 
राधिका परियार 
भुवन परियार 
लीला परियार 
मीरा परियार 
दीर्घे कामी
मनीष विक 
राजेन्द्र विक 
विनाहा कुमारी विक 
रश्मी कुमारी विक 
विष्णु कुमारी विक 
रविना कुमारी विक 
विष्णु माया विक 
सविना विक
केश राजी गुरुङ
नीर बहादुर सार्की
सिर्जना परियार
धन बहादुर विक
बुद्धिमान विक 
श्रीमान विक 
माईली विक 
शान्तिमाया विक 
भोलढुंगे सुनुवार 
भगवती सुनुवार 
ब’द्धि सुनुवार 
अमर सुनुवार
संगीता सुनुवार
समीक्षा सुनुवार
मेनुका सुनुवार
तारादेवी सुनुवार
सम्झना विक 
सुरेश परियार 
मिलन परियार

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ