arrow

काठमाडौमा धुवाँ-धुलो बढेपछि सिताशाले गाइन् 'लौन बावा' (भिडियो)

logo
प्रकाशित २०७३ चैत ४ शुक्रबार
satisha-song.jpeg
काठमाडौं ।  काठमाडौंमा धुवाँ-धुलोले आमजनताको श्वाससप्रस्वास र आवतजावतमा अप्ठ्यारो परि ज्यान नै धरापमा पर्ने अवस्थामा सिताशा थापाको  'लौन बावा'   बोलको गीत बजारमा आएको छ । उनले सो गीत मार्फत काठमाडौमा धुवाँ-धुलोले आँखा हेर्न गाह्रो र सास फेर्न गार्‍हो भएको सुनाएकी छन् । 
 
सिताशा थापाको स्वर रहेको सो गीतको रचना भाग्वत आचार्यले गरेका हुन् । गीतमा संगीत भने बि बि अनुरागीले भरेका छन् । निर्भना कला केन्द्रको  प्रस्तुति रहेको सो म्युजिक भिडियोको निर्देशन तथा छाँयकन सुदिप बरालले गरेका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ