arrow

टाइगर श्राफले प्रेमिका छोडि किन रोजे सैफ अली खानकी छोरी ?

logo
प्रकाशित २०७३ फागुन ९ सोमबार
disha.jpeg
एजेन्सी ।  टाइगर श्राफकी कथित गर्लफ्रेन्ड दिशा पटानीलाई सैफ अली खानकी छोरी साराले झटका दिएकी छन् । दिशा पटानीले करण जोहरको चलचित्र ‘स्टूडेन्ट अफ द ईयर-२ ’ को लागि साइन गरेको बताइएको थियो ।
 
सो चलचित्रमा टाइगर श्राफ लीड रोलमा रहेका छन् भने चलचित्रको सुटिङ अप्रिलबाट सुरु हुदैछ । 
 
तर पछिल्लो जानकारी अनुसार सैफ अली खानकी छोरी  सारा अली खानले दिशा पटानीलाई रीप्लेस गरेकी छन् । अब चलचित्रमा सारा लीड रोल गर्ने छिन् । भारतिय सञ्चारमाध्यमका अनुसार दिशालाई चलचित्रको लागि टाइगर श्राफले नै फाइनल गरेका हुन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ