arrow

मन्त्रिपरिषद बैठक सम्पन्न: निर्वाचन मिती घोषणा गर्न अर्को बैठक आजै बस्ने

logo
प्रकाशित २०७३ फागुन ९ सोमबार
Singhadurbar-hamrakura-1.jpg.jpeg
काठमाडौं। नेपाल सरकार मन्त्रिपरिषदको बैठक अर्को मन्त्रिपरिषद आजै बस्ने गरि सम्पन्न भएको छ। 
 
स्थानिय तहको संख्या बढाउन स्थानिय पुनर्सचंना आयोगलाई सुझाव दिएको छ। आयोगलाई प्रतिवेद बुझाउन सात दिनको म्याद पनि दिएको छ।
 
मन्त्रिपरिषदको बैठकले स्थानिय तहको निर्वाचन मिती घोषणा गर्ने विश्वास गरिएको भए पनि अर्को मन्त्रिपरिषद बैठक आज हुनेगरि सम्पन्न भएको सञ्चारमन्त्रिले जानकारी दिएका छन्। 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ