arrow

कसले मार्‍यो सन्नीको गर्भवती हुने इच्छा ?

logo
प्रकाशित २०७३ फागुन ५ बिहिबार
NK-17.jpeg
एजेन्सी ।  सन्नी लियोन गर्भवती भएकी छन् । उनि डेनियलको बच्चको आमा बन्न लागेको बताएकी छन‍् । सन्नी लियोनले एक टिभिलाई दिएको अन्तर्वार्तामा सो कुरा बताएकी हुन् । 
 
 कपिल शर्माको शोमा कपिलले सन्नीलाई एउटा चलचित्रको डाइलग्स बोल्न लगाएका थिए ,‘रमेश.. म तिम्रो बच्चाको आमा बन्ने भएकी छु’ । उनले सो डाइलग्स दोहर्‍याउनु थियो ।
 
 सन्नीलेसो डाइलग  दोहर्‍याइन् तर उनले रमेशको ठाउमा अर्को नामलाई  राखिइन् । सन्नीले भनिन्  डेनियल, म तिम्रो बच्चाको आमा बन्न चाहान्छु ।” सो क्रममा डेनियल उनको तर्फ हेरे र भने , “अहिले होइन प्रिय , पछि ।” 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ