arrow

नेपाल आउने भारतीयलाई फ्रि इन्टरनेट सुविधा

logo
प्रकाशित २०७३ माघ २४ सोमबार
Internet.jpeg
काठमाडौं । नेपाल आउने भारतीयहरुलाई सुविधा हुने भएको छ । नेपालसँगै अमेरिका, थाईल्याण्ड लगायतका मुलुकमा जाने भारतीयहरुलाई भारतीय दूरसञ्चार कम्पनी विएसएनएलले सुविधा दिन लागेको हो । उसले भारतको सिम लिएर नेपाल आउनेहरुलाई कलको लागि लाग्ने रोमिङ सेवामा शुल्ब बढाएर भनेपनि इन्टरनेट सुविधालाई निशुल्क गराउन लागेको दैनिक जागरणले जनाएको छ । 
 
देशका लाखौं व्यक्तिहरु नेपाल लगायत अन्य मुलुकमा रहेको अवस्थामा उनीहरुको सुविधाको लागि भनेर यस्तो सुविधा ल्याईएको कप्पनीले जनाएको छ । उक्त सुविधा नेपाल, थाईल्याण्ड, श्रीलंका, सिंगापुर, खाडी देश तथा अन्य यूरोपीयन देशमा जाँदा निशुल्क  वाट्सएप, फेसबुक आदि चलाउनको लागि इंटरनेट सुविधा धेरै महंगो पर्ने भएकोले यस्तो झण्झटबाट बचाउनको लागि बीएसएनएलले आफ्नो उपभोक्ताको लागि यस्तो सुविधा दिएको हो । 
 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ