arrow

कही नभएको जात्रा हाँडी गाँउमा : चामल चोरीको आरोपमा मुसालाई दिइयो सजाय

logo
प्रकाशित २०७३ माघ १५ शनिबार
rat-prision.jpeg
एजेन्सी । तपाईले चोरीको आरोपमा मानिसलाई सजाय दिएको सुन्नु भएकै होला तर के कहिले मुसालाई चोरीको आरोपमा सजाय दिएको सुन्नु भएको छ ? तर यस्तो घटना चीनमा भएको छ ।  
 
चीनको एउटा चामल स्टोरमा मुसाले चामल खाएको देखियो र त्यसलाई सोहि समय समातियो । त्यति मात्र नभएर त्यसलाई बाधेर पब्लिकको अगाडि बेइज्जत गरियो साथै उसका अन्य सन्तानले भविष्यमा कुनै यस्तो काम नगर्ने चेतावनी समेत दिइयो ।
 
त्यस मुसालाई ट्रकको पछाडि बाधेर उसको शरिरमा एउटा कागज टासियो जसमा म चोरीको  आरोपमा पक्रिएको हु लेखिएको थियो । अघिल्लो  फोटोमा यो देखाइयो कि जस्तै मुसा गर्दै थियो  कि  म कसम खान्छु अब देखि  यस्तो काम गर्दिन '। यस बाहेक अन्य कागजमा चाहे मलाई कुटेर मार्नुस् , म स्वीकार गर्छु कि मैले चोरी गरेको हु लेखिएको थियो । चीनमा केहि मानिसहरु यस प्रकारको क्रियाकलापलाई निंदा गरेका छन् भने केहिले मनोरञ्जनको रुपमा लिएका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ