arrow

हेर्नुहोस् दुनियाँ चकित पार्ने संस्कृत भाषाका १० तथ्य

मधुमेहकाे उपचारदेखि अन्तरिक्षकाे भाषासम्म

logo
प्रकाशित २०७३ माघ १ शनिबार
sanskrit1.gif
काठमाडौं । संस्कृत विश्वको सर्वप्राचीन एवं सबै भाषाको पनि मातृभाषा हो । यसलाई देव वाणी तथा सूरभारती पनि भन्ने गरिएको छ । संस्कृतमा हिन्दू धर्मसँग सम्बन्धित सबै ग्रन्थ लेखिएको छ र यसैले पूर्वीय साहित्यलाई समृद्ध पनि बनाएको छ । यसका अलावा बौद्ध धर्म तथा जैनहरुको समेत महत्वपूर्ण ग्रन्थहरु यही भाषामा उल्लेख गरिएको छ । संस्कृतको दुनियाँ चकित पार्ने १२ तथ्य यस्ता छन्
 
१ सन् १९८७ मा अमरीकाको फोर्ब्स पत्रिकाका अनुसार कम्प्युटर प्रोग्रामिङगका लागि सबैभन्दा उत्तम भाषा संस्कृत रहेको सार्वजनिक भयाे । उसले थप पुष्टि गर्दै यसको व्याकरण कम्प्यूटर प्रोगामिङसँग मिल्दो जुल्दो रहेको बताएको थियो । 
 
२ जर्मन स्टेट युनिभर्सिटीका अनुसार हिन्दू धर्म क्यालेण्डर वर्तमान समयमा प्राप्त क्यालेण्डर मध्य सबैभन्दा उत्तम क्यालेण्डर हो । किनकी यसको नयाँ वर्षको पहिचान सौर्य प्रणालीको भू वैज्ञानिक परिवर्तनका साथ सुरु हुने गरेको छ । 
 
३‍ अमेरिकन हिंदु युनिवर्सिटीका अनुसार संस्कृत बोल्ने मान्छे बीपी मधुमेह कोलेस्ट्रोल जस्ता रोगहरुबाट मुक्त हुन सक्ने बताएको छ । किन भो संस्कृत बोल्ने मान्छेको शरीरको तंत्रिका तन्त्र सक्रिय हुने गरेको छ । जसका कारण मानिसको शरीर सकारात्मक आवेशका साथ सक्रिय हुने गरेको छ । 
 
४ संस्कृत साहित्यका अधिक साहित्य पद्यमा रचिएका छन् । जब कि यति धेरै पद्य रचना अन्य कुनै साहित्यमा पनि रचिएको छैन । 
 
५ दुनियाकाृ कूल भाषाको ९७ प्रतिशत अन्य भाषाहरु प्रत्यक्ष तथा परोक्ष रुपमा यस भाषाबाट प्रभावित भएको पाईन्छ । नेपाली, हिन्दी, उर्दु, कश्मीरी, उड़िया, बांग्ला, मराठी, सिन्धी और पंजाबी भाषा लगायतका समृद्ध भनिने भाषा प्रत्यक्ष रुपमा यस भाषाबाट प्रभावित देखिन्छ । 
 
६ अमेरिका, रूस, स्वीडन, जर्मनी, इग्लयाण्ड, फ्रांस, जापान तथा अस्ट्रेलीया वर्तमान समयसम्म आईपुग्दा भरतको नाट्यशास्त्रको विषयमा अध्ययन गर्न सुरु गरिसकेका छन् । उनीहरुले शिवजीको कास्मिक नृत्य झल्किने गरी संयुक्त राष्ट्र संघको कार्यालय अगाडि एउटा मूर्ति समेत बनाईएको छ । 
 
७ विश्वका जुनसुकै भाषामा पनि एक शब्दको एउटा मात्रै र धेरै हुनेको त्यसैमा थप केही रुप हुन्छ । तर, संकृतभाषामा भने जुनसुकै शब्दको पनि २५ रुप सम्म हुने गरेको छ । 
 
८ अमेरिकी विश्व्विद्यालयको एक शोधले प्रमाणित गरेको छ कि संस्कृत पढ्नेहरुको स्मरणशक्ति अन्यको तुलनामा अधिक हुने गरेको छ । 
 
९ इङ्ल्याण्ड अहिले श्री चक्रमा आधारित रक्षा प्रणालीमाथि शोध गरीरहेको छ । 
 
१०‍ नासाका बैज्ञानिकहरुका अनुसार जब उनीहरु अन्तरिक्ष ट्रेवलर्स बाट सन्देश पठाउन खोज्दथे तर त्यो त्यसै विलीन हुन्थ्यो । जसले गर्दा यहाँसम्म आएको सन्देशको अर्थ नै अर्कै आईपुग्थ्यो। उनीहरुले कयौ भाषाको प्रयोग गरे सबैमा यस्तै समस्याहरु आईरहे । अन्तमा उनीहरुले संस्कृतबाट सन्देश पठाए । किनकी संस्कृतको कुनैपनि शब्दले उल्टो भएको खण्डमा पनि अर्काे अर्थ दिँदैन । बरु सन्देशले अर्थ नसदिँदा बरु फेरि सन्देश पठाउन सकियो तर उल्टो अर्थ त नदिने भयो त्यसैले संस्कृत शब्दको पनि त्यस्तो अफ्टेरो परेको बेलामा प्रयोग गर्ने गरिएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ