arrow

गुल्मी जालापा महोत्सव स्थगित

logo
कौरव खत्री,
प्रकाशित २०७३ मंसिर २२ बुधबार
gulmijalpa.jpeg
गुल्मी।गुल्मीको हस्तिचौरमा रहेको हिमालय उच्च माध्यमिक विद्यालयले सञ्चालन गर्न लागेको जालापा हस्तिचौर शैक्षिक तथा धार्मिक महोत्सव केहि समयको  लागि स्थगित गरिएको छ ।
 
विद्यालयलाई जिल्लाकै नमूना प्राविधिक युक्त शैक्षिक संस्था तथा क्याम्पस सञ्चालनार्थको लागि यहि मंसिर २५ गतेदेखि पौष २ गतेसम्म सञ्चालन गर्न लागिएको महोत्सव  ५ नं.  प्रदेश अनिश्चित कालको लागि बन्द र हडतालका कारण  महोत्सव स्थगित गरिएको मुल समारोह समितिका संयोजक शेर बहादुर कुँवरले जानकारी दिए ।
 
साथै महोत्सव आँउदो माघ र फाल्गुन महिनाभित्र सम्पन्न गर्ने निर्णय भएको आयोजकले जनाएको छ । यसै वीचमा कलश सदस्यता वितरण र आर्थिक संकलन अभियानलाई निरन्तरता दिने संयोजक कुँवरले बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ