arrow

मन्दिर बनाउन १६ लाखको जग्गा दान

logo
प्रकाशित २०७३ मंसिर २० सोमबार
Mahottari-hamrakura.jpg.jpeg
महोत्तरी। एक दम्पतीले राधाकृष्ण मन्दिर निर्माणका लागि लाखौँ मूल्य पर्ने जग्गा निःशुल्क रुपमा दान गरेको छ । बर्दिबास नगरपालिका–२ का योगेन्द्र र समिता हमालले रमन्दिर निर्माण गर्नका लागि सडक छेउमै रहेको चार धुर जग्गा दान गरेका हुन् । 
 
योगेन्द्रले आफ्ना बुबा स्व नारायणबहादुर र आमा दुर्गा हमालका स्मृतिमा १६ लाख मूल्य बराबरको सो जग्गा प्रदान गरेको स्थानीय सामाजिक अभियानकर्मी राजकरण महतोले बताए । रासस 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ