arrow

रणवीर सिंहको पत्नी बन्दै अदिति राव

logo
प्रकाशित २०७३ मंसिर १९ आइतबार
ranveer-aditi.jpeg
एजेन्सी । संजय लीला भंसालीको बहुप्रतीक्षित चलचित्र 'पद्मावती' को सुटिङ्ग चलि रहेको  । चलचित्रमा दीपिका पादुकोण, रणवीर सिंह र शाहिद कपूर मुख्य भूमिकामा रहेका छन् । चलचित्रको कथा बस्तु इतिहासको आधारमा रहेको छ । वास्तविक जिवनमा आधारित चलचित्र हेर्न दर्शकहरु आतुर रहेका छन् ।
 
 चलचित्रमा अभिनेत्री आदिति राव रणवीर सिंहकी पत्नीको भुमिकामा अभिनय गर्ने सक्ने अनुमान गरिएको छ । सो विषयमा आदिति रावको आधिकारिक भनाइ भने आएको छैन । उनले केहि समय पहिले रणवीरसँग चलचित्रमा काम गर्न पाए निकै  खुशि लाग्ने बताएकी थिइन् । आदितिका अनुसार उनि र रणवीर सिंह दुवै एक अर्कासँग परिचित छन्  । उनले भनिन् - 'म र रणवीर सिंलचित्र क्षेत्र आउनु पहिलेका साथी हौँ '।
 
संजय लीला भंसाली बलिउडकै सफल निर्देशक हुन् । सफलता उनको अर्को पर्यायवाची शव्द बनेको छ । संजयको चलचित्रमा अभिनयको अवसर विषयमा अदितिले भनिन् , भंसालीसँग काम गर्न हरेक कलाकारको सपना हुन्छ । मेरो पनि भंसालीसँग काम गर्ने सपना छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ