arrow

जापानमा नेपालीले बोलेरै जिते

वक्तृत्वकलामा भए शरद राई प्रथम

logo
संगिता कुँवर,
प्रकाशित २०७३ मंसिर १९ आइतबार
saradrai-japan.jpeg
जापान । नेपाली युवाले जापानमा राष्ट्रिय स्तरको वक्तृत्वकला प्रतियोगिताको उपाधि हात पारेका छन् । शरद राईले जापानमा आयोजना गरिएको प्रतियोगितामा पाचँ सय प्रतिस्पर्धिलाई पछि पार्दै उपाधी पाएका हुन् । 
 
उनले  पुरस्कार स्वरुप ११ लाख १० हजार जापानी येन जितेका छन् । ६ बर्ष  अगाडि खोटाङ युमे स्कुलको स्थापना गरेका शरदले सामाजिक र शैक्षिक काममा पुरस्कार खर्च गर्ने बताएका छन् ।
 
 शरद नेपाल खोटाङका हुन । फाईनल चरणमा पुगेका अर्का नेपाली विष्णु भण्डारीले  पुस्तक प्रकाशन गर्न पाउने छन्। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ