arrow

न्याम्स र्‍यानमा भण्डारीको नेतृत्वमा नयाँ कार्यसमिति

logo
प्रकाशित २०७३ कार्तिक ५ शुक्रबार
nyms.jpeg
काठमाडौं ।  चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स)का आवासीय चिकित्सकको संस्था रेजिडेन्स एसोसिएसन अफ न्याम्स  (र्‍यान) मा नयाँ कार्यसमिति चयन भएको छ ।
 
 
डा विष्णु भण्डारीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन भएको हो । यसैगरी बरिष्ठ उपाध्यक्षमा डा सरोज गिरी, उपाध्यक्षमा डा नविन पौडेल, महासचिवमा डा सुजन थापा, कोषाध्यक्षमा डा रविन्द्र सिंह ठकुरी, सचिवमा डा बोम बिसी र सहसचिवमा डा आकाश खनाल चयन भएका छन् ।
 
 
यसैगरी, सदस्यहरुमा डा इब्राहिम इयाज, डा निराजन भट्टराई, डा प्रदिप भण्डारी, डा आनन्दकुमार झा, डा प्रमोद कोइराला, डा सविता ढकाल, डा रक्षा पराजुली, डा गोपाल कुमार गुप्ता, डा कामना शर्मा, डा अर्जुन प्रसाद तिवारी, डा सुवाश गुरुङ र डा राजेश मण्डल चयन भएका छन् । यसको कार्यकाल दुई वर्षको हुनेछ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ