arrow

कपिलको शोमा पुगे ऐश्वार्य ,रणबीर र अनुष्‍का

logo
प्रकाशित २०७३ कार्तिक ४ बिहिबार
kapil-1.jpeg
एजेन्सी। निर्देशक करण जोहरको चलचित्र 'ए-दिल-हे-मुश्किल' अक्टोबर २८ मा रिलिज हुदैछ । चलचित्रमा   पाकिस्तानी कलाकारको अभिनय रहेको भन्दै भारत भित्र विवाद रहिआएको छ ।चलचित्र विवादका वावजुद पनि चलित्रका कलाकार भने कपिल शर्माको शो कमेडी नाइट विद कपिलमा पुगेका छन् । 
 
शोमा कलाकारले जमेर रमाइलो गरेका छन् । शोमा ऐश्वर्या रायसँग डॉक्टर गुलाठी दर्शकलाई मजाले हसाए । त्यस्तै शोकी दादीसँग  रणबीर कपूर  डान्स गर्दै देखिए ।  कमेडी नाइट विद कपिलको  सेटमा  'ए-दिल-हे-मुश्किल'का टिमले डान्सले खुलेरै प्रस्तुति दिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ