arrow

नेपाली जनसम्पर्क समिति जापानले गर्‍यो चियापान

logo
प्रकाशित २०७३ असोज २९ शनिबार
nejasa-japan-dashai--bhetghat.jpeg
जापान । नेपाली काँग्रेसको प्रवासी संगठन नेपाली जनसम्पर्क समिती जापानले  चियापान तथा भेटघाट गरेको छ । जनसम्पर्क समिति सभापती डिपी कडेलले अध्यक्षता गरेको कार्यक्रमा युवा नेता देबराज चालीसे तथा नेपाल निजामती कर्मचारी युनीयनका अध्यक्ष एवं नेपाल सरकारको आधिकारीक ट्रेड युनीयन केन्द्रीय कार्य समिति महासचिव सुबोध कुमार देवकोटा र नेपाली काँग्रेस महासमिति सदस्य जयराम लामिछाने सहभागि भए । 
 
भेलामा विश्वभरीका प्रजातान्त्रिक नेपाली कर्मचारीहर सहभागि भए । ट्रेड युनीयन काँग्रेस सम्बद्ध कर्मचारीका लागि टोकियो स्थित सिनओकुबो सोलमारी हलमा जनसम्पर्क समिति जापानले स्वागत र चियापान तथा भेटघाट गरेको हो । कार्यक्रममा उपस्थित अथितिहरुले आ–आफ्नो भनाई राखेका थिए । यस्तै जापान कान्तो क्षेत्र र बाहिरका गरी  काँग्रेस शुभेच्छुकहरुको उल्लेख्य सहभागिता रहेको जनसम्पर्क समिति जापानका प्रवक्ता सुरेस गिरीले जानकारी दिए । 
 
 
 
 
 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ