arrow

एन्फा चुनाव : मतदाता नामावली विवादबारे परेको पुनरावेदनको निर्णय आयो (पूर्ण पाठसहित)

logo
प्रकाशित २०७३ असोज ८ शनिबार
anfa.jpeg
काठमाडौं । अखिल नेपाल फुटबल संघ एन्फाको कार्तिक ८ गते हुने चुनावमा मतदाता नामावलीमा भएको विवादलाई लिएर परेको पुनरावेदनको निर्णय आएको छ ।  
 
विभिन्न चार जिल्ला र दुई क्लवका प्रतिनिधि विवादमा निर्वाचन समितिले कसैको दबाबमा निर्णय गरेको भन्दै चित्त नबुझेका जिल्ला र क्लबले पुनरावेदन गरेका थिए । 
 
जिल्ला फुटबल संघ पर्सा, सिन्धुपाल्चोक, झापा, फ्रेन्डस् क्लब र मच्छिन्द्र क्लबले निर्वाचन समितिको एकलौटी निर्णयको विरोध गर्दै पुनरावेदन गरेका थिए । पुनरावेदन समितिको शनिबार बसेको बैठकले पूर्ण पाठ सार्वजनिक गरेको छ । 
 
अधिवक्ता गोपाल कृष्ण घिमिरे संयोजकत्वको पाँच सदस्यीय समितिले बैठकको निर्णय अनुसार मतदाता नामावली निर्वाचन समितिलाई लेखि पठाउन भनेको छ । 
 
निर्णयको पूर्णपाठ 
 
 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ