arrow

फिलिपिन्समा ६.५ म्याग्नीच्युडको शक्तिशाली भूकम्प

logo
प्रकाशित २०७३ असोज ८ शनिबार
philipinesearthquake.jpeg
 
 
फिलिपिन्स । फिलिपिन्सको उत्तरी क्षेत्रमा शनिबार शक्तिशाली भूकम्प आएको छ । स्थानीय समयअनुसार बिहान ०६.५३ बजे ६.५ म्याग्नीच्युडको भूकम्प गएको अमेरिकी भूगर्भ अनुसन्धान केन्द्रले पुष्टी गरेको छ । 
 
भूकम्पबाट बच्न त्यस क्षेत्रमा रहेका मानिसलाई घरबाहिर खुल्ला ठाउँमा बस्न आह्वान गरिएको छ । अहिलेसम्म कुनै क्षति र घाइतेको विवरण आइसकेको छैन । 
 
यसैगरी रुवान्डामा पनि ४.८ म्याग्नीच्युडको भूकम्प गएको सो भूगर्भ अनुसन्धान केन्द्रले जनाएको छ । सिन्ह्वा 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ