arrow

नेपाली सेनाको ‘प्राड विवाक जर्नल’ विमोचन

logo
प्रकाशित २०७३ असोज ८ शनिबार
nepali-sena-news-aaja.jpeg
काठमाडौं । नेपाली सेनाको बलाध्यक्ष विभाग अन्तर्गत रहेको प्राड विवाकले प्रकाशित गरेको ‘प्राड विवाक जर्नल २०७३’ विमोचन भएको छ । 
 
प्रधानन्यायाधीश शुशिला कार्की र प्रधान सेनापति एवं महारथी राजेन्द्र क्षत्रीले जङ्गी अड्डामा आयोजित एक समारोहबीच जर्नल विमोचन गरे । विमोचन समारोहमा प्रधान सेनापति क्षत्रीले सैनिक विशेष अदालतका पूर्व सदस्यहरुलाई सम्मान गरे । 
 
कार्यक्रममा सर्वोच्च अदालतका न्यायाधीशहरु, महान्यायाधिवक्ता, रक्षा सचिव, नेपाली सेनाका रथीहरु, अधिकृत लगायत अन्य विशिष्ट व्यक्ति सहभागि थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ