arrow

दिपिकाको व्यस्तताले शाहरुखकी हिरोइन कट्रिना

logo
प्रकाशित २०७३ असोज ७ शुक्रबार
Shahrukh-Khan-IPL-2013-opening-ceremony.jpeg
एजेन्सी । अभिनेत्री दीपिका पादुकोण र कट्रिना  कैफ बिच अहिले शितयुद्ध चलिरहेको छ । दुबै बीच व्यवसायिक प्रतिस्पर्धा त छदै छ , दुबै रणबीर कपूरका पुर्व प्रेमिका पनि हुन् । अहिले दुई बलिउड अभिनेत्री एक अर्काको अनुहार समेत हेर्न चाहादैनन् । 
 
पछिल्लो समय दीपिका कट्रिनाललाई निर्माता आनंद एल रायले चलचित्रमा सिफारिस गरेपछि  रिसाएकी छन् । कट्रिना आनंद एल रयको आगामि चलचित्रमा शाहरुखको आपोजिटमा हुने छिन् ।  कट्रिनाले चलचित्रको लागि  साइन गरिसकेकी छन् । निर्माता आनंद पहिला चलचित्रमा  दीपिकालाई खेलाउन चाहान्थे तर दीपिकाको व्यस्तताका कारण उनले कट्रिनालाई रोजे । 
 
भारतीय सञ्चारमाध्यमका अनुसार अभिनेत्रीहरु  एकै जिमखानामा व्यायम गर्ने गर्छन् । तर दुवैले एक अर्काको अनुहार नदेखियोस भनेर समय तालिका मिलाएका छन् । जुन सुटिङ्ग बेला जतिकै प्रभावकारी हुने गरेको छ । जिमको समय परिवर्तन गर्न परेमा दुवैको म्यानेजर पहिलै फोन गरेर स्याडुल बारे बुझ्ने गर्दछन् ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ