arrow

टुट्यो आलिया-सिद्धार्थ प्रेम सम्बन्ध !

logo
प्रकाशित २०७३ असोज ५ बुधबार
siddharth-malhotra-alia-bhatt.jpeg
एजेन्सी । बलिउड अभिनेत्री आलिया भट्ट र सिद्धार्थ मल्होत्रा बलिउडकै सुन्दर जोडि मध्ये एक हुन् ।  आलिया भट्ट र सिद्धार्थको बलिउडमा फ्यानहरु पनि निकै रहेका छन् ।  उनिहरुको एक निर्णय बाहिर आएको छ जसले फ्यानलाई दुखि बनाउन सक्छ । यी दुई आफ्नो सम्बन्धलाई यतिमै पुर्णविराम लाउन गएका द्छन् । दुई विचको लभ स्टोरी अब समाप्त हुदैछ  ।
 
भारतीय सञ्चारमाध्यमका अनुसार आलिया र सिद्धार्थ दुवैले यो सम्बन्धलाई रोक्ने निर्णय गरेका हुन् । दुवै कलाकार आ-आफ्नो करियरमा फोकस हुन चाहान्छन् । उनिहरु आफ्नो प्रफेशनल लाइफलाई सुधार गर्न चाहाने बताएका छन् ।
   



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ