arrow

'टाइगर जिन्दा हे' को कथा सार्वजनीक, सलमान 'रअ' का एजेन्ट

logo
प्रकाशित २०७३ भदौ १० शुक्रबार
एजेन्सी । सुपरहिट चलचित्र 'एक था टाईगर'को सीक्वेलमा  सलमान खान पुन एक पटक भारतीय 'रअ'को एजेन्टको रुपमा देखिने भएका छन् । चलभित्रमा सलमान आफ्नै अर्गेनाइजेशन 'रअ' बाट भाग्दै गरेको देखिनेछन् । सलमान एक था टाइगरको क्लाइमेक्समा कट्रिनासँग 'रअ'बाट भागेका थिए ।
 
भारतीय सञ्चारमाध्यमका अनुसार चलचित्रको  पुरानै कथालाई निरन्तरता दिइएको छ ।  'टाइगर जिन्दा हे' लाई अली अब्बास जफरले निर्देशन गर्दैछन् । चलचित्रको धेरैजसो छायँकन विदेशमा हुनेछ । चलचित्रमा हालिउड कलाकारका साथै सलमानको नयाँ हीरोइन पनि विदेशि रहने छिन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ