arrow

वुबा बन्दै शाहिद कपुर

logo
प्रकाशित २०७३ भदौ ८ बुधबार
mira-k.jpeg
एजेन्सी । बलिउड अभिनेता शाहिद कपुर चाडै वुबा बन्दै छन् । उनकी श्रीमति मीरा राजपूत गर्भवती रहेकी छन् ।
 
शाहिदले श्रीमति  मीरा र उनको सेल्फी इन्स्टाग्राममा सेयर गरेका छन् । तस्वीरमा मीराको पेट ठुलो रहेको छ  साथै शाहिद पनि छेउमै रहेका छन् । तर शाहिदको पुरै अनुहार भने देखिएको छैन । 
 
शाहिद कपूर र मीरा राजपूतको विवाह जुलाई ७, २०१५ मा भएको हो ।  छतरपुर फार्महाउसमा भएको उक्त विवाह कार्यक्रममा कपुर, राजपुत परिवार र उनिहरुका साथीहरु सहभागि थिए ।
 
विवाह सम्पन्न भएपछि कपूर परिवारले जुलाई १२ मुम्बईमा रिसेप्शन पार्टि दिएको थियो जसमा अमिताभ बच्चन सहित कयौ बलिउड कलकार सहभागि थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ